संघीय संसदका प्रवक्ता पाण्डेमा कोरोना संक्रमण

काठमाडौं । संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संसद सचिवालय स्रोतका अनुसार मंगलबार कोरोना परिक्षणका लागि स्वाब दिएका पाण्डेको रिर्पोट पोजेटिभ आएको हो । पाण्डे प्रतिनिधिसभा सदस्य प्रदिप यादवसहितको टोली वन व्यवस्थापनको अनुगमनका लागि केही दिनअघि सिन्धुली गएका थिए । यादवमा कोरोना पुष्टि भएपछि उनीसँगै गएका पाण्डेसहित ८ जनाको … Continue reading संघीय संसदका प्रवक्ता पाण्डेमा कोरोना संक्रमण